हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

0 मिनेट

१४ वैशाख,काठमाडौँ।

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।  बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले समसामयिक राजनीतिक घटनाक्रमको छलफलका साथै पार्टीले थालेको आन्दोलनबारे समीक्षा हुने बताए ।

सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’, नारा दिएर आन्दोलन गर्दै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।