हामीसँग जोडिनुहोस

कोशी प्रदेश सरकारले आजदेखि लगानी सम्मेलन गर्दै,प्रधानमन्त्रीले उद्घाटन गर्ने

0 मिनेट

काठमाडौँ,१८ वैशाख।

कोशी प्रदेश सरकारले आजदेखि लगानी सम्मेलन गर्दैछ । विराटनगरको वीरेन्द्र सभागृहका आज उद्घाटन हुने सम्मेलन दुई दिन चल्नेछ।

प्रदेश लगानी प्राधिकरणले सम्मेलनकोसबै तयारी पूरा भएको जानकारी दिएको छ। लगानीको हिसाबले प्रचूर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ।

प्राधिकारका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। ७१ परियोजना सोकेसिङ गरिएको र यसको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको जानकारी दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।