हामीसँग जोडिनुहोस

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

0 मिनेट

काठमाडौँ,२० वैशाख।

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ।

दलका नेता शेरबहादुर देउवाले दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका हुन्।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

ट्रेण्डिङ