हामीसँग जोडिनुहोस

स्वदेशी कपडा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

0 मिनेट

काठमाडौँ,२१ वैशाख ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी कपडा प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सङ्घीय अस्पतालदेखि आधारभूत/नगर अस्पतालहरुलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको केन्द्रिय कारागार कारखानाबाट उत्पादित सुति कपडाहरु अस्पताल तथा स्वास्थ्य कार्यालय/ स्वास्थ्य संस्थामा प्रयोग गर्न/गराउन आग्रह गरेको हो ।

स्वदेशी वस्तु प्रयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।