हामीसँग जोडिनुहोस

भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशमा आज सार्वजनिक बिदा

0 मिनेट

काठमाडौं,२४ वैशाख ।

बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन्।

गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन- २०८० कार्यान्वयन भएको थियो। यससँगै नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनेको थियो।

दिवसका अवसरमा बुधबार बिहान संघीय राजधानी काठमाडौंको शान्तिबाटिका र प्रदेश राजधानी हेटौँडामा  कार्यक्रम हुँदैछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।