हामीसँग जोडिनुहोस

राजावादीले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने

1 मिनेट

काठमाडौं,२५ वैशाख ।

राजावादीले राजसंस्था पुनर्स्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेका छन् ।

राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा गरेका हुन् ।

बिहीबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।उनले आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएकाले कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने आन्दोलन शान्तिपूर्ण हुने बताए ।राजतन्त्र स्थापनाका लागि कांग्रेस (बीपी), राष्ट्रिय शक्ति, शिव सेना नेपाल, राप्रपा लगायतले पनि उनीहरुलाई साथ दिएका छन् ।

घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, कलाकार सन्तोष पन्त लगायत उपस्थित छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।