हामीसँग जोडिनुहोस

ललितपुर महानगरपालिकामा भोलि स्थानीय बिदा

0 मिनेट

काठमाडौं,२५ वैशाख ।

ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ । नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तको अवसरमा भोलि शुक्रवार स्थानीय बिदा दिने निर्णय भएको महानगरले आज निकालेको सूचनामा उल्लेख छ ।

नगरवासीको उल्लेख्य उपस्थिति र धार्मिक महत्त्वको दिन भएकाले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार महानगर र मातहतका कार्यालयमा स्थानीय बिदा हुने गरी बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले निकालेको सूचनामा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।