हामीसँग जोडिनुहोस

राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता

0 मिनेट

काठमाडौं,२६ वैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रवार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

राजनीतिक वृत्तमा शंका उपशंकाका बीच भएको यस भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ।

पछिल्लो समयमा ठूला तीन दलका शीर्ष नेताहरूबीच अलगअलग भेटवार्ता बाक्लिएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।