हामीसँग जोडिनुहोस

लुम्बिनी प्रदेश सभाको बैठक वैशाख ३१ लागि आह्वान

0 मिनेट

काठमाडौं,२७ वैशाख ।

लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिशअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आह्वान गर्नु भएको हो ।

ट्रेण्डिङ