हामीसँग जोडिनुहोस

क्यानकाे केन्द्रीय सम्झाैतामा नरहने सन्दीप लामिछानेकाे घाेषणा

0 मिनेट

काठमाडौँ,३१ वैशाख।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौता नरहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस पटक क्यानको केन्द्रीय सम्झौता नरहने बताएका हुन् ।

यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि भएको सन्दीपले लेखेका छन् । उनले नेपालबाट क्रिकेट खेलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्दीपले क्यानलाई निरन्तर साथका लागि धन्यवाद पनि दिएका छन् ।

क्यानले यसबारेमा छलफलपछि निर्णय लिने बताएको छ । सन्दीप क्यानको केन्द्रीय सम्झौतामा ‘ए’ वर्गमा थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।