हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ

1 मिनेट

काठमाडौँ, १ जेठ।

कीर्ते गरेर नक्कली कागजात बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गोर्खा भिमसेनथापा गाउँपालिका वडा नम्बर नम्बर १ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ बस्ने ४६ वर्षिय अन्जनी बयलकोटी रहेकी छन् ।

त्यस्तै ओखलढुङ्गाको चम्पादेवी गाउापालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको बुढा निलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २८ वर्षिय निर्मल खड्का र मकवानपुरको कैलाश गाउापालिका वडा नम्बर २ छ्याङ्दुङ् घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेकी छन् ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित बधबार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी प्रसाद आचार्यले जानकारी दिए

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।