हामीसँग जोडिनुहोस

नेकपा एमालेका तत्कालीन महासचि मदन भण्डारीको शालिकमा माल्यार्पण

0 मिनेट

काठमाडौँ,३ जेठ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी स्मृति दिवसका अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ।

मदन-आश्रित स्मृति कार्यक्रममा शनिबार बल्खु स्थित मदन भण्डारीको शालिकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्या भण्डारीलगायतले माल्यार्पण गरेका हुन्।

कार्यक्रममा भण्डारीसँगै मृत्यु भएका एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको तस्विरमा पनि माल्यार्पण गरिएको छ। कार्यक्रममा आश्रितकी पत्नी माया ज्ञवाली र एमालेका नेता कार्यकर्ता पनि उपस्थित थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।