हामीसँग जोडिनुहोस

परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च

0 मिनेट

काठमाडौँ,३ जेठ।

परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च भएको छ भने इन्धनमा ५ करोड  ३३ लाख खर्च भएको पाइएको छ ।

बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा यस्तो पाइएको हो । २०८०/८१ मा परराष्ट्र मन्त्रालयका ४० नियोगमा १८८ चारपाङ्ग्रे सवारी साधन थिए ।

यो वर्ष सवारी साधन मर्मतअन्तर्गत एउटै नियोगमा १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म मर्मत सम्भार खर्च भई कुल ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।त्यसैगरी यी सवारी साधनको इन्धनमा ५ करोड ३३ लाख खर्च भएको उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।