हामीसँग जोडिनुहोस

तोलाको ६ सयले घट्यो सुन,तोलामा एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार

0 मिनेट

काठमाडौं,४ जेठ। 

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० हजारले घटेर एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस अघि शुक्रबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेण्डिङ