हामीसँग जोडिनुहोस

सबै मन्त्रालय हाललाई प्रधानमन्त्रीकै मातहत, शनिवार मन्त्रिपरिषद् बिस्तार हुने तयारी

0 मिनेट

काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।

शितल निवासमा आयोजित शपथ ग्रहण समारोहलगत्तै उनले तत्काल मन्त्रिपरिषद् विस्तार नगरी सबै मन्त्रालयको जिम्मेवारी हाललाई आफैँले सम्हाल्ने भएकी हुन्।

यस निर्णयसँगै सबै मन्त्रालयको प्रत्यक्ष बागडोर प्रधानमन्त्री कार्कीको मातहतमा आएको छ।
आजै तीन सदस्यीय मन्त्रिमण्डल घोषणा गरि सपथ खवाउने चर्चा चले पनि मन्त्रीपरिषद् बिस्तार भने भोली शनिबार मात्रै हुने सम्भावना रहेको श्रोतले जानकारी दिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।