हामीसँग जोडिनुहोस

खानी तथा भूगर्भ विभागका अनुसार खनिजजन्य उद्योगबाट कुल २ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ।

0 मिनेट

यो रकम गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संकलन गरिएको हो। विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु तथा पत्थरलगायत खनिजजन्य वस्तुको उत्खनन अनुमति र अनुमतिपत्र नवीकरणबाट उक्त राजस्व उठेको हो।

गत आर्थिक वर्षमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामा उत्खननका लागि अनुमति प्रदान गरेको जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।