
काठमाडौं, ११ बैशाख : कुष्ठरोग निवारणका लागि कुष्ठरोग उपचार योग्य रोग हो भन्ने सन्देश देशव्यापी रुपमा फैलाउनु आवश्यक रहेको बताउनु भएको छ । स्वास्थ्य मन्त्री किरण थापाद्धारा

आनन्दवन कुष्ठरोग अस्पतालको निरीक्षण तथा बिरामीहरूसँग भेटघाटमा उहाँले कुष्ठरोग निको हुने रोग हो भन्ने सन्देशसहितको सचेतना फैलाउँदै, विभेदरहित समाज निर्माण गर्नु आजको आवश्यकता रहेको बतानुभयो ।

मन्त्री थापाले भन्नुभयो, ‘कुष्ठरोग उपचार गरे निको हुन्छ भन्ने . सन्देश फैलाउदै यो हामी सबैको साझा दायित्व हो भन्ने सन्देश लएर जान सके र बागमती प्रदेश सरकार गुणस्तरीय, सुलभ र समावेशी स्वास्थ्य सेवाका लागि सदैव प्रतिबद्ध रहनेछ भन्ने सन्देश नागरिकको मनमनमा पुर्याउनु पर्ने बताउनुभयो । मानवता नै सबैभन्दा ठूलो शक्ति हो” भन्ने भावना प्रत्येक मानिसको मनमनमा लउनु आवश्यक रहेको औल्याउनुभयो ।

कुष्ठरोग निवारणका लागि कुष्ठरोग उपचार योग्य रोग हो भन्ने सन्देश देशव्यापी रुपमा फैलाउनु आवश्यक रहेको बताउनु भएको छ । आनन्दवन कुष्ठरोग अस्पतालको आज निरीक्षण तथा त्यहाँ उपचाररत बिरामीहरूसँग भेटघाट कार्यक्रममा बोल्दै उहाँले कुष्ठरोगबाट पीडित भएकाहरुको अदम्य साहस, धैर्य र सकारात्मक सोचले आफैलाई गहिरो रूपमा प्रेरित गरेको बताउनुभयो ।

रोगसँग संघर्ष गर्दै पनि आशा र आत्मबल कायम राख्ने विरामीहरुका जुझारुपन समाजका लागि ठूलो सन्देश हा भन्दै उहाँले कुष्ठरोग निको हुने रोग हो भन्ने सन्देशसहितको सचेतना फैलाउँदै, विभेदरहित समाज निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, ‘कुष्ठरोग उपचार गरे निको हुन्छ भन्ने सन्देश फैलाउदै यो हामी सबैको साझा दायित्व हो भन्ने सन्देश लएर जान सके र बागमती प्रदेश सरकार गुणस्तरीय, सुलभ र समावेशी स्वास्थ्य सेवाका लागि सदैव प्रतिबद्ध रहनेछ भन्ने सन्देश नागरिकको मनमनमा पुर्याउनु आवश्यक छ ।
Related







