हामीसँग जोडिनुहोस

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ३ लाख नाघ्यो

0 मिनेट

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ लगातार दोस्रो दिन पनि उकालो लागेको हो।

आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार २ सय रुपैयाँ रहेको थियो।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९० रुपैयाँले वृद्धि हुँदै ५ हजार ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।