हामीसँग जोडिनुहोस

लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलका लागि टिकट मूल्य आधा घट्यो

1 मिनेट

भक्तपुर– नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ।

क्यानले ओमानसँगको खेलअघि साविकको मूल्यमा ५० प्रतिशत कटौती गर्दै टिकट दर प्रतिव्यक्ति २०० रुपैयाँ कायम गरेको हो। यसअघि टिकट शुल्क ४०० रुपैयाँ तोकिएको थियो।

नेपालले लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानसंयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गरिरहेको छ। शृङ्खलाको अन्तिम खेलमा दर्शकको उपस्थिति बढाउने उद्देश्यले टिकट मूल्य घटाइएको क्यानले जनाएको छ।

नेपाल र ओमानबीचको खेल मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुँदै छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ।

क्यानले ओमानसँगको खेलअघि साविकको मूल्यमा ५० प्रतिशत कटौती गर्दै टिकट दर प्रतिव्यक्ति २०० रुपैयाँ कायम गरेको हो। यसअघि टिकट शुल्क ४०० रुपैयाँ तोकिएको थियो।

नेपालले लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा ओमानसंयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गरिरहेको छ। शृङ्खलाको अन्तिम खेलमा दर्शकको उपस्थिति बढाउने उद्देश्यले टिकट मूल्य घटाइएको क्यानले जनाएको छ।

नेपाल र ओमानबीचको खेल मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुँदै छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।