हामीसँग जोडिनुहोस

गायक कुमार पौडेलको नयागित ‘‘युपी बिहार’’ सार्बजनिक ‘भिडियो शहित’

1 मिनेट

भक्तपुर २१बैशाख – चर्चित गायक कुमार पौडेलको बिल्कुलै नयागित ‘युपी बिहार’ भने बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘युपी बिहार बोलको यस गितमा अहिलेको चर्चित गायिका शान्ति श्री परियार र गायक कुमार पौडेलको स्वर सुन्न सकिन्छ । यस गितको भिडियो केहि दिन अघि मात्र सार्बजनिक गरिएको हो । यस गितले दर्शकको सुने स्वर्ताको निकै राम्रो प्रतिक्रिया पाएको र मन जित्ने कुरामा आफु खुसि रहेको कुरा गायक पौडेल बताउछन । गायक पौडेलको गायिका शान्ति श्री परियार संगको यो पहिलो सहकार्य भएको उनि बताउछन ।

यस गितमा गितको शब्द/संगीत भने अहिलेका व्यस्त गितकार/संगीतकार रमेश परियारले गरेका हुन् । ओजन स्टुडियोमा रेकर्ड भएको यस गितको अरेन्ज बिस्वाश नेपाल त्यस्तै ध्वनि सम्पादन बिनोद परियारले गरेका हुन् ।
भारतको आसाममा जन्मिएका गायक पौडेलका दर्जन बढी गितहरु बजारमा सार्बजनिक भईसकेका छन् । बाल्यकालको पढाई लेखाई उदयपुरमा सकेका गायक पौडेल नेपाल सरकारको प्राबिधिक अन्तर्गत रास्ट्रीय खेलकुद परिसद संघ टेबुल टेनिस प्रशिक्षक , त्यस्तै उनि नेपालमा बिशेष गरि ब्लाईन्ड हरुलाई टेबुल टेनिशको कोच गर्ने काम गर्छन ।

करण चैसिरको छायांकन रहेको म्युजिक भिडियोलाई नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् । जसको कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालिले गरेका हुन् । भिडियोमा सन्तोष दुवाडी , रंजित पौडेल , नितु परियार , प्रतीक्षा खत्री आदि फिचर्ड भएका छन् । यस गितको म्युजिक भिडियो रंजित पौडेलको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।