हामीसँग जोडिनुहोस

भक्तपुरमा मनसुनपूर्व जल उद्धार अभ्यास

0 मिनेट

भक्तपुर — मनसुनका समयमा हुनसक्ने विपद् जोखिमलाई ध्यानमा राख्दै भक्तपुरमा जल उद्धार तथा विपद् प्रतिकार्य अभ्यास गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर ले भक्तपुर नगरपालिका–१ स्थित भाज्या पुखुमा उक्त अभ्यास सञ्चालन गरेको हो। अभ्यासका क्रममा पोखरीमा डुबेका व्यक्तिलाई उद्धार गर्ने, प्राथमिक उपचार गर्ने तथा रबर बोट प्रयोग गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो।

प्रहरी निरीक्षक दाताराम अधिकारी का अनुसार विपद् तथा प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्य र पूर्वतयारीका लागि यस्तो अभ्यास गरिएको हो।

अभ्यासमार्फत मनसुनका बेला आइपर्न सक्ने आपतकालीन अवस्थासँग जुध्न प्रहरीलाई तयारी अवस्थामा राख्ने लक्ष्य राखिएको जनाइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।