हामीसँग जोडिनुहोस

आईपीएल: Sanju Samson चम्किँदा Chennai Super Kings द्वारा Delhi Capitals पराजित

1 मिनेट

Indian Premier League अन्तर्गत ४८औं खेलमा Chennai Super Kings ले Delhi Capitals माथि ८ विकेटको सहज जित निकालेको छ।

दिल्लीस्थित घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले २ विकेट मात्र गुमाएर १७.३ ओभरमै लक्ष्य पूरा गर्‍यो।

चेन्नईको जितमा Sanju Samson नायक बने। उनले ५२ बलमा अविजित ८७ रनको उत्कृष्ट इनिङ खेलेर ‘प्लेयर अफ द म्याच’ समेत हात पारे।

चेन्नईले १५ बल बाँकी छँदै जित निकालेपछि अंक तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ। १० खेलबाट १० अंक जोडेको चेन्नई छैटौं स्थानमा छ भने समान खेल खेलेको दिल्ली ८ अंकसहित सातौं स्थानमा सीमित भएको छ।

दिल्लीका बलरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा चेन्नईका ब्याटरहरू हाबी भएका थिए। यो हारसँगै दिल्लीको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।