हामीसँग जोडिनुहोस

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

0 मिनेट
Hands in metal chain shackle handcuffs in a vintage woodcut revolution propaganda poster style.

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट अवैध लागूऔषध गाँजा १४८ किलोग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य सुपोल, बिरपुर बस्ने २१ वर्षीय मो. सदाम र १८ वर्षीय एक किशोर रहेका छन्।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।