
काठमाडौं– प्रधानमन्त्री बालेन शाहको राजिनामा माग सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन तयार नभएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गरेका छन् ।

प्रतिपक्षी दलहरू श्रम संस्कृति पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले संयुक्त रूपमा उनको राजीनामा माग गरेको उल्लेख गरिएको छ ।
विरोध प्रदर्शनका क्रममा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि कडा आपत्ति जनाएका छन् ।
Related






