
काठमाडौं २८ श्रावण । देशभरी नै चोरीका घटनामा बृद्धि भएको छ । प्रहरी पैधान कार्यालय का अनुसार आर्थीक बर्ष २०७५÷०७६ मा २ हजार ६ सय ४६ बिरुद्ध मुद्दा दायर गरिएको छ । यी मुद्दाहरु मध्ये चोरीका घटनाहरु बढी रहेका छन् । साधारण चोरीमा दुई हजार १ सय ४२ जना , डाँका चोरी १ सय ९९, नकबजनी चोरी १ सय ५५, सवारी चोरी १ सय २३, चौपाया चोरी ११, पुरातात्विक चोरी ४ र रहजनी चोरीमा ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । प्रहरीले आर्थिक वर्ष २०७४÷७५ मा चोरीका घटनामा एक हजार ६ सय २८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । काठमाडौँ उपत्यका भित्र आर्थीक बर्ष २०७५÷ ०७६मा चोरीका घटनामा ८ सय ८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





