हामीसँग जोडिनुहोस

नेकपाका प्रदेश ५ सचेतक ढकालको घरमा बम प्रहार

0 मिनेट

रुपन्देही,३१ श्रावण । नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बिहीबार राति नचिनेका मान्छेको समूहले बम प्रहार गरेको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका– ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । ढकाल सुत्ने कोठा, बुवाआमा सुत्ने कोठा र उहाँले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाण्डौको मेडिसिटी अस्पतालमा गएको चार दिनदेखि उपचाररत हुनुहुन्छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।