हामीसँग जोडिनुहोस

दाङको एक फर्निचर उद्योगमा आगलागी, झण्डै ६५ लाखको क्षति

0 मिनेट

दाङ,३२ श्रावण । दाङको लमहीस्थित एक फर्निचर उद्योगमा शुत्रवार राती आगलागी भएको छ । लमही नगरपालिका– ५ मा रहेको विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले जानकारी दिनुभएको छ । विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । मध्यरातमा आगो लाग्दा निभाउन कठिन भएको र क्षति बढी भएको सञ्चालक आचार्यले बताउनुभयो । लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतमा आगो निभाइएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।