हामीसँग जोडिनुहोस

बालिका बलात्कारको आरोपमा भोजपुरबाट एक युवक पक्राउ

0 मिनेट

भोजपुर ,३२ श्रावण । बालिका बलात्कारको आरोपमा भोजपुरबाट एक युवक पक्राउ परेका छन् । जिल्लाको अरुण गाउँपालिका–७, की १३ वर्र्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
विकले गएको साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
केही समय अगाडिबाट चिनजान भइ बोलचाल गर्न थालेका विकले बालिकालाई विवाह गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राति विद्यालयमा बसेपछि विकले आफूलाई जबरजस्ती करणी गरेको बालिकाले दिइएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।