हामीसँग जोडिनुहोस

म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुग्यो

1 मिनेट

म्यानमार भाद्र १ ।  म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ । स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले हिजो शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो ।
गत जनवरी १ देखि यही अगस्त १६ सम्ममा स्वाइनफ्लूको सङ्क्रमण ४६३ जनामा भेटिएको पुष्टि भएको थियो ।यसअवधिमा सबैभन्दा धेरै जनाको मृत्यु याङ्गन क्षेत्रमै भएको छ । यस क्षेत्रमा ६६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी १२ जनाको मृत्यु भएको एयेयार्वाडी दोस्रो धेरै जना मृत्यु हुने ठाउँमा परेको छ भने तेस्रो धेरै जनाको मृत्यु बागोमा भएको छ ।बागोमा सात जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।