हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

पार्टी प्यालेसमा तिज मनाउन दिन काँग्रेस सांसदको माग

0 मिनेट

काठमाडौ, भाद्र १ । बर्षदिनको चाड तीज मनाउन पार्टी प्यालेसमा प्रतिबन्द्ध लगाएको भन्दै नेपाली काँग्रेसकी सांसद रंगमति शाहीले सरकाको आलोचना गर्नुभयो । आइतबारको संसदको सून्य समयमा बोल्दै सांसद शाहीले बिहेमा तडकभडक रोक्न ५१ जना भन्दा बढी जन्ती लान नहुने भनेकोमा त्यसमा सरकारको नजर नपुगेको बताउँदै महिलाले सकिनसकी बचाएको पैसाले बर्ष्दिनको चाड तीज मनाउन पार्टी प्यालेसमा प्रतिबन्द्ध लगाएकोमा आलोचना गर्नुभएको हो ।

ट्रेण्डिङ