हामीसँग जोडिनुहोस

चितनवमा संविधानविरोधी नारा लाउनेलाई समात्न सांसदहरुको माग

1 मिनेट

काठमाडौं,३ भाद्र । प्रतिनिधीसभाको मंगलवारको बैठकमा पत्रकार शालिकरम पुडासैनी आतमहत्या र टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउबारे कुरा उठेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शान्ता चौधरीले अनुसन्धान चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताउनुभएको छ । ‘को दोषी, को निर्दोस भन्ने कुरा अदालतमा चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही होइन,’ उहाँले भन्नुभयो । त्यस्तै नेकपाका सांसद हितबहादुर तामाङले चितवनको सडकमा संविधानविरोधी नारा लागिरहेको भन्दै सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा संविधानविरोधी नारा लाग्न थालेको पनि सुन्नमा आएकाले त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार सक्रिय हुनुपर्ने माग राख्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।