हामीसँग जोडिनुहोस

यू–१९ एसिया कपको तालिका सार्वजनिक

0 मिनेट

काठमाडौं, भाद्र ४ | श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको जसअनुसार खेल यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ भने दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेश रहेको छ ।

बंगलादेशसँगको खेल सेप्टेम्बर ८ तारिखमा खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ । खेलमा ८ देशहरु सहभागी हुनेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।