
कैलाली,४ भाद्र । कैलालीमा १५ वर्र्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरलिे उक जनालाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका – ९ भगवानपूरकी १५ बर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा शंकरपुरका २२ वर्षीया मिलन देवललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बीहान करबि ३ बजे सुतिरहेको अवसथामा घर भित्रै प्रवेश गरी मुख थुनेर बलात्कार गरेको आरोप लागेको छ । देवललाई पक्राउ गरी थप अनुसन्धानका लागि धनगढी ल्याईएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।






