हामीसँग जोडिनुहोस

तीन बर्षभित्र प्रत्येक घरमा बिजुली

0 मिनेट

१० भाद्र २०७५ । सरकारले आगामी तीन वर्ष्भित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्ग्निर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उद्घोष गरेका छन् ।

ट्रेण्डिङ