हामीसँग जोडिनुहोस

यस्तो छ विश्वको सबैभन्दा सानो ल्यापट

1 मिनेट
Pic: Sevensense

१० भाद्र २०७६ । पोल क्लिन्गर नामका एक युवकले सबैलाई आश्चर्य चकित पार्दै विश्वकै सबैभन्दा सानो ल्यापटप निर्माण गरेको छ । १ इन्च मात्र स्क्रिन भएको उक्त ल्यापटपलाई उनले थिंक टाइनी नाम दिएका हो । यो ल्यापटपमा शून्य दशमलव ९६ इन्चको डिस्प्ले र किबोर्डको बीचमा कर्सर कन्ट्रोलर रहेको छ । पोलले यसलाई लेनोभो थिंकप्याड ल्यापटपको सानो रूप बताएको हो । यसमा एटीटाइनी १६१४ मिनी कन्ट्रोलर तथा ३ सय एमएएचको व्याट्री जडान गरिएको छ । यस ल्यापटपमा स्नेक, लुनार ल्यान्डर तथा टेट्रिसजस्ता गेम समेत खेल्न सकिन्छ । पेलोको मिनी ल्यापटप थिङ्कटाइनी बनाउन १ हप्ताको समय लागेको थियो भने यसको पार्टपुर्जाका लागि करिब ७० डलर खर्च गरेको थियो । यसमा समावेश गरिएको कस्टम प्रिन्टेड सर्किट बोर्ड बनाउन १५ डलर खर्च लागेको जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।