हामीसँग जोडिनुहोस

सरकार घाटाको व्यवसाय गर्दैनः अर्थमन्त्री खतिवडा

1 मिनेट

१० भाद्र २०७६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसयाीले घाटाको व्यापार नगरेजस्तै सरकारले पनि नगर्ने बताउनुभएको छ । उहाँले सरकारले दिएको छुटलाई गलत परिभाषा र गलत प्रयोग गरेकोमा व्यवसायीको आलोचना गर्दै घाटाको व्यवसाय नगर्ने बताउनुभएको हो । उहाँले विद्युतीय गाडीलाई दिएको छुटको गलत प्रयोग भएको बताउनुभयो । ’२८० प्रतिशतसम्मको राजस्व गुमाउनुपर्ने, त्यस्तो घाटाको व्यवसाय सरकारले गर्दैन’ मंगलबारदेखि सुरु भएको नाडा अटो सोमा अर्थमन्त्री खतिवडाले भने ’तपाईंहरूलाई निश्चित संरक्षण दिने हो। आउनुस् त्यस्ता उद्योग खोल्नुस् त्यो संरक्षण चाहने जति कर छुटहरू अत्तशुल्कहरू भन्सार छुट दिन सरकार तयार छ।’ उनले २० प्रतिशत पनि मूल्य अभिवृद्ध बहस नगर्न आग्रह गर्नुभयो । त्यसभन्दा कमको मूल्य अभिवृद्धिले नगरौ त्यसैले खासै धेरै योगदान मुलुकको औद्योगीकरणमा नपर्ने उहाँको भनाइ छ । विद्युतीय सवराीसाधन सरकारको प्रथामिकतामा रहेको खतिवडाको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।