हामीसँग जोडिनुहोस

३५० करोड बजेट भएकाे ’साहो’ सिनेमाको लागत रिलिज अगावै सुरक्षित

1 मिनेट

१० भाद्र २०७६ । ३० अगस्टमा झण्डै दुई वर्षपछि पर्दामा प्रभाष ’साहो’ सिनेमा मार्फत आउँदैछन् । सिनेमा यस वर्षको प्रतिक्षित सिनेमा मध्येको एक हो । सिनेमाको निर्माण, कलाकारको पारिश्रमिक, प्रचार तथा एक्सनसम्मका लागि भारी मात्रामा रकम खर्च गरिएको छ । रिलिजसम्म सिनेमाले ३५० करोड भारूको बजेट खर्च गरिसकेको छ ।
त्यसो त सिनेमाले आफ्नो लागत रिलिज अगावै सुरक्षित गरिसकेको बताइन्छ ।
शुक्रबारबाट सिनेमा भारतभरका १० हजार पर्दामा हिन्दी, तमिल, तेलेगु र मलयालम भाषामा रिलिज हुँदैछ । सिनेमाले हिन्दी संस्करणमा मात्र पहिलो दिन करिब २२ करोड भारू कमाउने अनुमान गरिएको छ ।
त्यस्तै आन्द्र प्रदेश र तामिलनाडीमा सिनेमाले पहिलो दिनमा ७५ करोड कमाइ गर्ने अनुमान गरिएको छ । यस हिसाबले भारतभर गरेर सिनेमाले सय करोड नजिकको व्यापार गर्ने अनुमान छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।