
१२ भाद्र २०७६ । उनीसँग ल्याण्ड रोभरको रेन्ज रोभर, मिनी कुपर, बिएमडब्लु जेट(फोका साथमा कयौं महँगा गाडी छन् । यस्तोमा उनले हाल भारतमा उपलब्ध सर्वा्धिक महँगो कार किनेका छन्। उनले रोल्स रोय कम्पनीको ’कुलिनन्’ एसयुभी किनेका छन्। यो गाडीको उनले केहि महिना पहिला ’बुकिङ’ गराएका थिए । यस गाडी कम्पनीको वेबसाइटका अनुसार अजयले किनेको गाडीको मूल्य ७ करोड भारू पर्छ। यो यस गाडीको आधार मूल्य हो। अन्य सुविधाको आधारमा गाडीको मूल्य अझ बढि हुन्छ।
अजय अगाडि यो गाडी भारतका मुकेश अम्बानी, टिसिज कम्पनीका मालिक भूषण कुमारले किनीसकेका छन् ।






