हामीसँग जोडिनुहोस

त्रिवेणी धाममा पितृलाई तर्पण

0 मिनेट

१३ भाद्र २०७६, भक्तपुर । भक्तपुरका नेवार समुदायले यहाँको त्रिवेणी धाममा पितृलाई तर्पण दिएर कुशेँ औशी मनाएका छन् ।
भक्तपुरको हनुमानघाट स्थित त्रिवेणी धाममा यहाँका सयौ वासिन्दाले आज बिहानैदेखि त्रिवेणस्धाम एवं हनुमानघाट किनारामा आफ्ना पितृलाई सम्झेर तर्पण दिएको स्थानीय राधेश्याम खर्बुजाले जानकारी दिनुभयो ।
बाबु नहुने यहाँका बासिन्दाले आजको दिन त्रिवेणी धाममा पितृलाई सम्झेर श्राद्ध गर्ने र तर्पण दिने प्रचलन रहि आएको छ ।
आज विहानैदेखि त्रिवेणाीधाममा पितृलाई सम्झेर श्राद्ध गर्ने र तर्पण दिनेको घुईचो लागेको थियो । यहाँ श्राद्ध गरी तर्पण गरे पितृले पाउने र उद्धार हुने जनविश्वास रहेको स्थानीयको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।