हामीसँग जोडिनुहोस

बेलायतका प्रधानमन्त्रीको निर्णयविरुद्ध हजारौं सडकमा

0 मिनेट

१५ भाद्र २०७६, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले संसद निलम्बन गर्ने निर्णय गरेकोमा त्यसको विरुद्धमा लण्डनमा सर्बसाधारणले विरोध प्रदर्शन गरेका छन् । हजारौं प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निर्णयको विरुद्धमा म्यानचेस्टर, लीड्स,योर्क र बेल्फास्ट लगायतका क्षेत्रमा सडकमा उत्रिएका थिए । मध्य लण्डनका भागहरु प्रदर्शनका क्रममा ठप्प पारिएका थिए । उनीहरुले लिएका प्ले—कार्डमा ‘बोरिस जोहन्सन, सेम अन यु’ लेखिएको थियो । अर्को सानो समूहले भने वेस्टमिन्स्टर क्षेत्रमा गएर प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेको थियो । बेलायतका प्रधानमन्त्रीले हालै संसद निलम्बन गरिने जनाएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।