हामीसँग जोडिनुहोस

जाजरकोटमा पहिरोले घर भत्काउँदा तीनको मृत्यु

0 मिनेट

१५ भाद्र २०७६ । जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ तिमिलेमा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । हिजो राति करिब १२ बजेतिर पहिरोले घर भत्काउँदा तीन जनाको ज्यान गएको हो । पहिरोमा परेर ३२ वर्षीया पार्वती वली, नौ वर्षीया मोतिकला वली र तीन वर्षीया धनिरा वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यामबहादुर खत्रीले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।