हामीसँग जोडिनुहोस

सुनको भाउ घट्यो

0 मिनेट

१५ भाद्र २०७६, काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउमा ४ सय रुपैयाँको गिरावट आएको हो । आज र तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन । चाँदी आज प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

ट्रेण्डिङ