हामीसँग जोडिनुहोस

साहोलाई हलिउडको कथा चोरेको आरोप

0 मिनेट

१७ भाद्र २०७६ ।  नाम र दाम कमाउन सफल दक्षिण भारतका कलाकार प्रभासको फिल्म हलिउड फिल्म ‘लार्जो विन्च’को नक्कल भएको आरोप लागेको छ ।
हलिउडको चर्चित फिल्म ‘लार्जो विन्च’ (ीबचनय ध्ष्लअज) को नक्कल हो भन्ने आलोचना सामाजिक सञ्जालहरुमा व्यापक भएपछि उक्त फिल्मका निर्देशक जरोम सलेले पनि प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो ट्वीटमा भनेको छनः यस्तो प्रतीत हुन्छ, लार्जो विन्चको यो दोस्रो निःशुल्क निर्माण पनि पहिलो जस्तै खराब छ । अतः तेलगु निर्देशकहरु, तपाईं मेरो कार्य चोर्नुहुन्छ भने कृपया त्यसलाई सही ढंगले गर्नुहोस् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।