हामीसँग जोडिनुहोस

अक्षयको मिशन मंगलले आक्रमक व्यापार

1 मिनेट

१८ भाद्र २०७६ । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले घरेलु बक्स अफिससँगै विश्वव्यापी रुपमा आक्रमक व्यापार गरेको छ । यो फिल्मले अस्ट्रेलियामा सर्वा्धिक कलेक्सन गर्ने फिल्मको रेकर्ड राखेको छ । ट्रेण्ड एनालिस्ट तरण आदर्शले मिशन मंगलको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन् ‘मिशन मंगल अस्ट्रेलियामा अक्षय कुमारको सबै भन्दै बढी कमाइ गर्ने फिल्ममा परेको छ । १ सेप्टेम्बरसम्म फिल्मले २ करोड ९१ लाख कमाइ गरेको छ । यसअघि अस्ट्रेलियामा अक्षयको हाउसफुल, केसरी, प्याड म्यान, लगायतका फिल्म प्रर्दशन भएका थिए ।’ १५ अगस्ट देखि प्रर्दशनमा आएको फिल्मले घरेलु बक्स अफिसमा भारु.१८७ करोड व्यापार गरेको छ । जगन शक्तिले निर्देशन गरेको फिल्म मिशन मंगलमा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, नित्या सेनन, शरमन जोशी लगायत कलाकारको अभिनय रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।