हामीसँग जोडिनुहोस

भरुवा बन्दुक सहित एक पक्राउ

0 मिनेट
Pic Credit: Web

२२ भाद्र २०७६ । पर्सामा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका ५ बस्ने दिपेश पाख्रिन रहेका छन् । उनलाई भरुवा बन्दुक एक थान, सो बन्दुकमा लाग्ने कारतुस एक थान र ६ वटा रडको स – साना टुक्रा सहित २० भदौको राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरीले साही गाउँपालिका ५ ओरिया पुलमा उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।