
२३ भाद्र २०७६ । काठमाडौं–डेढ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । सोमबार मध्यान्न १२ बजेको समयमा कतारबाट नेपाल आउँदै गरेका होम बहादुर गुरुङलाई अध्यागमन विभागले पक्राउ गरेको विभागका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Related







