हामीसँग जोडिनुहोस

प्रचण्डको अभिव्यक्तिबारे परराष्ट्र सविच र अमेरिकी राजदूतबीच छलफल

0 मिनेट

अमेरिकाले अघि सारेको हिन्द(प्रशान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्राटेजी) बारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिबारे अमेरिकी राजदूत र परराष्ट्र सविचबीच छलफल भएको छ । प्रचण्डको अभिव्यक्तिबारे चीनले सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर बिहीबार अमेरिकी राजदूर्त यान्डी बेरीले परराष्ट्र सचिव शंकरदास वैरागीसँग भेट गर्नुभएको हो । अमेरिकी राजदूत बेरी बिहान ११ बजे मन्त्रालयमै पुगी सचिव वैरागीसँग भेट गर्दै विज्ञप्तिमा आएको प्रचण्डको धारणाबारे चासो राख्नुभएको थियो । वैरागीसँग बेरीको भेटको परराष्ट्र मन्त्रालय र अमेरिकी दूतावास स्रोत दुवैले पुष्टि र्गयो तर छलफलको विषयबारे भने उल्लेख गर्न चाहेनन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।