
प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन नहुने बताउनुभएको छ । उहँले केही उत्ताउलाहरुले पाखण्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरिरहेको बताउनुभयो ।
उनीहरुले आफ्नो भागमा नै जन्मसिद्ध पाखण्डीपन प्राप्त गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो . तर उनीहरुका उत्ताउला व्यवहारले विकासको पथमा लम्केको सरकारलाई कुनै फरक नपार्ने प्रधानमन्त्रीको भनाई थियो ।

Related







