हामीसँग जोडिनुहोस

अज्ञात समूहद्वारा बाजुराको वडा कार्यालयमा आगजनी

0 मिनेट

२ असोज २०७६ । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं तीन मोहतीमा रहेको वडा कार्यालयमा गयराति आगजनि भएको छ । राति करिब साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं तीनका अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिनुभयो । स्थानिय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको अवस्थामा भेटिएको वडाध्यक्ष शाहीले बताउनुभयो । गाउँमा मेला लागेकाले सबै घरका सदश्यहरु पनि मेला हेर्न गएको मौका छोपी आगजनि गरेको बताइएको छ । आगजनि पछि कागजपत्रहरु जलेका छन भने कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामान समेत नष्ट भएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।