हामीसँग जोडिनुहोस

महानगरपालिकाको लगानीमा तरकारी बजार

0 मिनेट

२ असोज २०७६ । सरकारी लगानीमा पोखरामा पहिलो पटक किसान बजार सञ्चालनमा आएको छ । किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले पोखरा–१७ स्थित पार्दी्विरौटामा करिब साढे ६ लाखको लागतमा किसान बजार सञ्चालनमा ल्याएकोे महानगरका कृषि महाशाखा प्रमुख एवं वरिष्ठ वागवानी विकास अधिकृत मनहर कडरियाले बताउनुभयो ।
हाल किसानहरुलाई निःशुल्क स्टलको व्यवस्था गरी कृषि वस्तुको बजारीकरण गरिएको उनले बताए । धेरै किसानहरुको स्टल माग भएमा आलो पालो सिस्टमसमेत गर्ने तयारी भएको महाशाखा प्रमुख कडरियाले जनाउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।